प्रचार प्रसारको अन्तिम घडीमा सशक्त उम्मेदवारहरुको भनाई

Dr. Keshav

अप्रिल १५, न्युह्याम्सर । एनआरएन एनसीसी अफ युएसएको आशन्न निर्बाचनका सशक्त उम्मेदवारहरुसंग आज रेडियो सीधाकुराले संक्षिप्त बार्ता गर्ने अवसर पाएको थियो ।

बार्ताका क्रममा अध्यक्ष पदका बहु चर्चित उम्मेदवार डा. केशव पौडेल, बरिस्ठ उपाध्यक्ष पदका द्वय विश्व शाह र शिब बिस्ट, उपाध्यक्ष पदका डिल्लीराम भट्टराई र महासचिब पदका तिलक श्रेष्ठको रेडियोसंग कुराकानी भएको थियो ।

आशन्न निर्बाचनको समग्र विश्लेषण र निर्बाचन माहोलका बारेमा प्रत्यासीहरुलाई सबाल राख्दै उनीहरुको सीधाकुराले जबाफ लिएको थियो ।

ल हेरौं, एनआरएन एनसीसी अफ युएसएको आशन्न चुनावका बलिया ठानिएका उम्मेदवारहरुले रेडियोसंग के के भने:

यसमा तपाईको मत