समितिका संयोजक र अध्यक्ष उम्मेदवारद्वारा खण्डन

gcand bishnu

नेपाली जनसम्पर्क समिति अमेरिकाका संयोजक बिष्णु सेबेदी र अध्यक्षका प्रत्यासी खगेन्द्र जिसीद्वारा मिडियामा र फेसबुकमा प्रकाशित समाचारहरुको खण्डन गर्नु भएको छ । संयोजक सुबेदीले खण्डन गर्दै भन्नु भएको छ:

साथीहरू जय नेपाल !

आसन्न एन आर एन (NRN USA )अमेरिकाको निर्वाचनमा नेपाली जनसम्पर्क समिती अमेरिकाले कुनै पनि पे्यानल लिस्ट नबनाएको कुरा यहाँहरू लाई अवगत गराउदछु ।
धन्यवाद ।

विण्णु सुवेदी
संयोजक
नेपाली जनसम्पर्क समिती ,
अमेरिका ।

त्यसैगरी एनआरएन एनसीसी अफ युएसएका अध्यक्ष पदका प्रत्यासी खगेन्द्र जिसीले पनि मिडिया र फेसबुकमा वहाको नाउ जोडिएर आएका समाचारहरुको खण्डन गर्नु हुँदै भन्नु भएको छ:

Statement of Khagendra G.C. on NRN USA Election:

It has come to my notice that an election panel was created using my name without my consent. I request all to refrain from it and please do not engage in such activities. NRN is a non political organization and we should not have any political overtones in NRN USA. Thank you for your kind cooperation.

Khagendra G C

यसमा तपाईको मत