दाल मे कुछ काला हे

dill

सह सचिब पदका उम्मेदवार दिल श्रेष्ठले चुनाव जिते भने धाँदली भएको जान्नु की नजान्नु? तत्काल ४९ जना उम्मेदवारहरुको ध्यानाकर्षण होस । सिधाकुराको त भैसक्यो ध्यानाकर्षण । दिल श्रेष्ठले यो अख्तियारी एनआरएन एनसीसी अफ युएसए रास्ट्रिय निर्बाचन आयोगको कार्यालय न्युयोर्कबाट पाएका हुन या होइनन? रास्ट्रिय निर्बाचन आयोगको कार्यालयको पनि अबिलम्ब ध्यानाकर्षण होस ।

सहसचिब पदका उम्मेदवार दिल श्रेष्ठको फेसबुक बाट उदृत गरिएको:

एन आर एन यू एस् ए को चुनाबमा भोट हाल्नका लागि अझ सम्म पनि आफ्नो ईमेलमा फारम नपाउनु भएका मतदाताहरूले यथासिघ्र मलाई संपर्क गर्न सक्नु हुनेछ ।

दिल श्रेष्ठ
फोन : 6262274879

यसमा तपाईको मत