दाजु भाईले दुई तिरै खेलाउने

10302690_10152058212287001_4973389464130261011_n

उता अर्जुन नर्सिङ्ग केसीले सुशील दादालाई खेलाउनु बिधि खेलाई रहेछन यता धनन्जय नरसिंह केसीले ।

जनसम्पर्क समितिको अनाबस्यक बखेडामा एनआरएन अमेरिकाका अध्यक्ष पदका खगेन्द्र जिसीलाई राजनीतिक प्रभावमा फसाउने र कोड अफ कंडक्ट आकर्षित गर्न लागाउने केसीको क्यालिफोर्नियाको मे १० को लफडा अब आयोआ तिर आगो झोसेर सल्काउने प्रयास भएको देखियो ।

आयोआका अर्का खेलाडीको फेसबुक स्टाटसमा ढाडस दिएर केसीले गुन त लगाए तर त्यो गुन टर्रो हो भन्ने कुरो बरिस्ठ उपाध्यक्ष पदका घन दबाडिले बे एरियाको केसी र भट्टको अन्तरक्रियामा जाने होलान ।

जे भए पनि पुरानो बानी ”खुट्टा तान्ने र पोइको शेखी झार्न अर्काको श्रीमानलाई दया दर्शाउने” जस्तो ढाडसमा एनआरएनका महासचिबहरुलाई खेलाउने प्रयासलाई भने अर्थपूर्ण रुपमा हेर्नै पर्ने सिधा कुराले ज्ञान पाएको छ ।

यसमा तपाईको मत