बरिस्ठ उपाध्यक्ष पदमा सिलवाल नै कीन?

 10152398_10202563911713062_1712679046624902751_n

* एनआरएन अमेरिकाको दिगो संस्थागत बिकासका लागि * बिधीसम्मत रुपमा एनआरएन अमेरिकालाई सन्चालन गर्न * अन्य देशका एनआरएन एनसीसीहरुभन्दा एनआरएन एनसीसी अफ युएसएलाई नमुना एनआरएनको रुपमा स्थापित गर्न * एनआरएन अमेरिकालाई अमेरिकाका नेपालि संघ संस्थाहरुको छाता संगठनको रुपमा बिकशित गर्न * एनआरएन अमेरिकालाई सबै प्रकारका समस्याहरुको समाधान गर्ने कार्य थलोको रुपमा बिकशित गर्न यि सबै कार्य पुरा गर्न आफु सक्षम भएकाले भारी मतले बिजय गराउन बरिस्ठ उपाध्यक्षका प्रत्यासी सानु बाबु सिलवालले एनआरएन अमेरिकाका मतदाताहरुलाई आग्रह गरेका छन । बरीष्ठ उपाध्यक्ष पदका लागि प्रत्यासी रहेका सिलवाल एक सफल ब्यबसायी पनि हुन भने चेम्बर अफ कमर्श आन्दोलनमा अग्रणी मानिन्छन । नर्थ क्यारोलाइना निबासी सिलवाल संघ संस्था संचालनमा अनुभवी छन ।

यसमा तपाईको मत